कांग्रेसले बहुमतसहित सरकार बनाउँछ: देउवा

मतदानपछि प्रधानमन्त्री देउवाले भने- ‘कांग्रेसले बहुमतसहित सरकार बनाउँछ’ काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्। मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको बताए। ‘तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु,’ उनले … Continue reading कांग्रेसले बहुमतसहित सरकार बनाउँछ: देउवा